आइतवार, माघ २७, २०८१
English
Follow us:

उपसभामुखको निर्वाचन असार ३१ गते

उपसभामुखको निर्वाचन असार ३१ गते

  • खबर सेवा

  • बुधबार, असार २९, २०७९

  • 10
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न संघीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् ।

उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology