शनिबार, चैत्र ८, २०८१
English
Follow us:

समानुपातिक वितरण गरेर मात्रै समृद्ध नेपाल निर्माण हुनसक्छ : अध्यक्ष ओली

समानुपातिक वितरण गरेर मात्रै समृद्ध नेपाल निर्माण हुनसक्छ : अध्यक्ष ओली

  • खबर सेवा

  • बुधबार, साउन ४, २०७९

  • 11
    SHARES

काठमाडौं । (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उत्पादन र उत्पादनका सम्बन्धमाथिको पहुँचमा समानुपातिक वितरण गरेर मात्रै समृद्ध नेपाल निर्माण हुनसक्ने बताएका छन् ।

एमालेको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले जनतालाई सुखी र सम्मुन्नत बनाउन आगामी निर्वाचनमा एमालेलाई विजयी गराउनुपर्नेमा जोड दिए । उनले पार्टीमा देखिएको अराजकता अब स्वीकार्य नहुने पनि स्पष्ट गरे ।

प्रशिक्षणमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology