सोमवार, बैशाख १५, २०८२
English
Follow us:

प्रतिनिधिसभामा राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभामा राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस

  • खबर सेवा

  • बुधबार, माघ १८, २०७९

  • 44
    SHARES

काठमाडौं ।  बुधबार बसेको प्रतिनिधिसभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस गरिएको हो ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन ९आव २०७८/०७९०’ पेस प्रतिवेदन पेस गरेकी हुन् ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन हरेक वर्ष संसदमा पेस गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभाको अर्को बैठक माघ २२ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology