शुक्रबार, असार २७, २०८२
English
Follow us:

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

  • खबर सेवा

  • बिहिबार, माघ १९, २०७९

  • 45
    SHARES

काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।

आज बस्ने बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ । बैठक आज दिउँसो तीन बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने छ ।

पार्टी सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बिहीबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology