शनिबार, फाल्गुन ३, २०८१
English
Follow us:

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका राजदूत चौधरीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका राजदूत चौधरीबीच भेटवार्ता

  • खबर सेवा

  • शुक्रबार, माघ २७, २०७९

  • 28
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बङ्गलादेशका राजदूत नोमान चौधरीबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालय प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका राजदूत चौधरीबीच शुक्रबार भेटवार्ता भएको हो ।

आज भएकाे भेटर्वातामा दुई पक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology