प्रमुख खवर

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ इ को तेस्रो क्याबिनेट बैठक सुन्दर सहर पर्बत को कुश्मा मा हुने।

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ इ को तेस्रो क्याबिनेट बैठक सुन्दर सहर पर्बत को कुश्मा मा हुने

पर्वत जिल्लामा लायनबाद को यात्रा शुरू भएको २२ बर्ष लामो इतिहासमा दोस्रो पटक मानवीय सेवा भावनाले ओतप्रोत संस्था लायन्स क्लब ईन्टरनेशनल अन्तर्गत डिस्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक तपाई हाम्रो सुन्दर नगरी,साहसिक पर्यटन को हब कुश्मा बजारमा यही मंसिर २८ र २९ गते सम्पन्न हुन गैरहेको जानकारी लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ इ तेस्रो क्याबिनेट बैठक का संयोजक अर्जुन पौडेल ले बताउनु भयो।

देशका बिभिन्न जिल्लाबाट लगभग एक हज़ार को संख्यामा उपस्थित लायन सदस्यहरूको महत्वपूर्ण यो बैठक लायनहरूको मात्र बैठक नभई समग्र जिल्लाको सामाजिक,आर्थिक र ब्यवसायिक साथै यहाको पहिचान,कला संस्कृति,र पर्यटन क्षेत्रसग पनी प्रत्यक्ष जोड़ीएको छ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...