सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

कोरिया शैक्षिक परामर्श संघ नेपालको सदस्यता दर्ता र नवीकरणका लागि ५ सदस्य समिति चयन

कोरिया शैक्षिक परामर्श संघ नेपालको सदस्यता दर्ता र नवीकरणका लागि ५ सदस्य समिति चयन

  • खबर सेवा

  • बिहिबार, पुस २५, २०८१

  • 134
    SHARES
कोरिया शैक्षिक परामर्श संघ नेपालको सदस्यता दर्ता र नवीकरणका लागि ५ सदस्य समिति चयन

काठमाडौँ। कोरिया शैक्षिक परामर्श संघ नेपालको सदस्यता दर्ता र नवीकरण गर्नका लागि ५ सदस्य समिति गठन भएको छ।

नरेन्द्रप्रसाद सेडाईको संयोजकत्वमा बनेको समितिमा उपसंयोजक रमेश पाठक, सदस्य सचिवमा द्रोणबिक्रम थापा, सदस्यमा बद्रीप्रसाद ढकाल र वीरेन्द्र भण्डारी रहनुभएको छ। उहाँहरू लामो समयदेखि कोरियाका विभिन्न उत्कृष्ट विश्वविद्यालयमा काम गर्नुभएका ख्याति प्राप्त व्यक्तिहरू हुनुहुन्छ।

लामो समयदेखि यस संस्थाले शैक्षिक क्षेत्रको वृति विकासमा काम गर्दै आएको छ। संस्थाले कोरिया अध्ययन गर्न जाने र गइसकेका विद्यार्थीको समस्या समाधानका निम्ति सम्बन्धित निकायहरसँग काम गर्दै रहेको संघका अध्यक्ष गणेश शर्माले जानकारी दिनुभयो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology