सोमवार, पुस २९, २०८१
English
Follow us:

रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

  • खबर सेवा

  • बिहिबार, पुस २५, २०८१

  • 24
    SHARES
रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश आएको छ। जिल्ला अदालत कास्कीले
लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology