सोमवार, पुस २९, २०८१
English
Follow us:

इक्यानको १९ औँ बैठक आज बस्दै

इक्यानको १९ औँ बैठक आज बस्दै

  • खबर सेवा

  • शुक्रबार, पुस २६, २०८१

  • 47
    SHARES
इक्यानको १९ औँ बैठक आज बस्दै

काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १९ औँ इक्यान बैठक आज बस्दैछ।

इक्यानका प्रेसिडेन्ट शेषराज भट्टराईका अनुसार बैठक Mayriyot होटलको नक्कसलमा बिहान १० :३० मा बस्नेछ। बैठकमा निमन्त्रणाका लागि सबैलाई अनुरोध गरिएको छ। लामो समयदेखि शैक्षिक विषयमा काम गर्दै आएको यो संस्था समयसमयमा शैक्षिक कार्यक्रम समेत गर्दै आएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology