काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भएको सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology