सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

राप्रपाको कार्यक्रममा ओली सहभागी

राप्रपाको कार्यक्रममा ओली सहभागी

  • खबर सेवा

  • शनिबार, पुस २७, २०८१

  • 79
    SHARES
राप्रपाको कार्यक्रममा ओली सहभागी
तस्बिर : ओली सचिवालय

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन्।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले स्वागत गरेका थियो। यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आज अपराह्न यहाँ आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री सहभागी थिए।

प्रधानमन्त्री ओलीलाई उक्त पार्टीका अध्यक्ष कमल थापालगायत नेताहरूले स्वागत गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology