सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

रवि लामिछानेविरुद्धको थुनछेक बहस जारी

रवि लामिछानेविरुद्धको थुनछेक बहस जारी

  • खबर सेवा

  • आइतवार, पुस २८, २०८१

  • 38
    SHARES
रवि लामिछानेविरुद्धको थुनछेक बहस जारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस चलिरहेको छ। काठमाडौँ जिल्ला अदालतका ६ नम्बर वरीयताका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक जारी रहेको अदालत स्रोतले जनाएको छ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आज (आइतबार) आफैँ अदालतमा हाजिर भएका थिए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology