सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

कति बढ्यो सुनको भाउ?

कति बढ्यो सुनको भाउ?

  • खबर सेवा

  • सोमवार, पुस २९, २०८१

  • 41
    SHARES
कति बढ्यो सुनको भाउ?

काठमाडौँ। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। आज सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ। आइतबार पनि सुन प्रतितोला १ हजार ६०० रुपैयाँले मूल्य बढेको थियो। यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको छ।

 

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology