सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

  • खबर सेवा

  • मङ्लबार, माघ १, २०८१

  • 48
    SHARES
घट्यो सुनको भाउ

काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो। सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको थियो। आज भने घटेर १ लाख ५५ हजार रुपैयाँ कायम भएको हो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको मंगलबार घटेर तोलामा १ हजार ८२० रुपैयाँ कायम भएको हो।

 

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology