राजनीति

रवि लामिछाने बैंक धरौटी राखेर आजै रिहा हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछाने आज (बुधबार) नै रिहा हुने तयारी गरेका छन्। काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी बैंक धरौटी राखेर छुट्ने तयारीमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्रोतले जनाएको छ।

‘आजै छुट्नुहुन्छ। तयारी भइरहेको छ।’ रास्वपा स्रोतले भन्यो, ‘अन्य जिल्लामा जान पर्ने हो वा होइन। थाहा छैन। आदेशमा भनेको छैन।’

यसअघि कास्की जिल्ला अदालतले पनि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। कास्कीबाट रिहा पएसँगै उनी काठमाडौँ अदालत पुगेका थिए। अब उनीविरुद्ध पर्सा, चितवन र बुटवलमा पनि रिट दायर भएको छ।

सम्बन्धित समाचार

शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता

शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता

सिन्धुपाल्चोक। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) को तर्फबाट उम्मेदवार...

अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई

अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले माघ ६ गते उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएसँगै अब...

रेशम चौधरीको उम्मेदवारी खारेज

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चाैधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले...

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्: ओली

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न...