शनिबार, कार्तिक २३, २०८२
English
Follow us:

धरौटी बुझाएर छुटे रवि, कार्यकर्ताले गरे स्वागत

धरौटी बुझाएर छुटे रवि, कार्यकर्ताले गरे स्वागत

  • खबर सेवा

  • बुधबार, माघ २, २०८१

  • 106
    SHARES
धरौटी बुझाएर छुटे रवि, कार्यकर्ताले गरे स्वागत

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतबाट छुटेका छन्।

उनी धरौटी बुझाएर छुटेका छन्। उनी छटेर बाहिर निस्किदा कार्यकर्ताले स्वागत गरेका छन्। उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology