शिक्षक महासंघले घोषणा गर्यो चरणबद्ध आन्दोलन

काठमाडौँ। नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै स्थानीय, प्रदेश र राष्ट्रिय स्तरमा चरणबद्ध आन्दोलन गर्ने भएको छ। आज आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै महासंघले स्थानीय तहमा माघ २० बाट आन्दोलन थाल्ने जनाएको छ। महासंघले सबै शिक्षक कर्मचारीले फेसबुकवालमा आयतकार रातो स्टिरकर टास्दै हिउँदे अधिवेशनबाटै विद्यालय शिक्षा ऐरी जारी गर्न दबाब दिने भएको छ।  माघ २५ मा … Continue reading शिक्षक महासंघले घोषणा गर्यो चरणबद्ध आन्दोलन