शुक्रबार, मंसिर १९, २०८२
English
Follow us:

अध्यादेशबारे छलफल गर्न सभामुखले बोलाए दलका प्रमुख सचेतकको बैठक

अध्यादेशबारे छलफल गर्न सभामुखले बोलाए दलका प्रमुख सचेतकको बैठक

  • खबर सेवा

  • बुधबार, माघ २३, २०८१

  • 120
    SHARES
अध्यादेशबारे छलफल गर्न सभामुखले बोलाए दलका प्रमुख सचेतकको बैठक

काठमाडौँ। सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतक तथा मुख्य सचेतकको बैठक बोलाएका छन्। बैठक अपराह्न ३ बजे सिंहदरबारमा बस्नेछ। सभामुखको सचिवालयका सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। प्रतिपक्षी दलहरूले अध्यादेशको चर्को विरोध गरिरहेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठक बस्ने भएकाले सभामुख घिमिरेले त्यसअघि दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन्।

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology