शनिबार, कार्तिक २३, २०८२
English
Follow us:

‘अमला काण्ड’ भन्दै गम्भीर घटनालाई अतिरञ्जित गर्ने युट्युव च्यानल कारबाहीमा

‘अमला काण्ड’ भन्दै गम्भीर घटनालाई अतिरञ्जित गर्ने युट्युव च्यानल कारबाहीमा

  • खबर सेवा

  • बुधबार, माघ २३, २०८१

  • 148
    SHARES
‘अमला काण्ड’ भन्दै गम्भीर घटनालाई अतिरञ्जित गर्ने युट्युव च्यानल कारबाहीमा

काठमाडौँ। झापाको एक गम्भीर मानवअधिकारसम्बन्धी घटनालाई अतिरञ्जित गर्ने युट्युव च्यानल कारबाहीमा परेका छन्। ‘अमला काण्ड’ भन्दै वृद्ध र एक किशोरी (पीडित)लाई देखाउने युट्युव च्यानलहरू कारबाहीमा परेका हुन्।

सञ्चारमाध्यमहरूको नियामक प्रेस काउन्सिल नेपालले बुधबार विज्ञप्ति जारी गर्दै ३८ वटा युट्युब च्यानललाई कारबाही गरेको जनाएको छ। काउन्सिलले कारबाहीमा परेका युट्युब च्यानलको नाम भने सार्वजनिक गरेको छैन।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology