कहाँ कति धरौटी बुझाएर रिहा भए रवि?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले ६५ लाख धरौटी माग गरेको छ। सहारा चितवन सहकारी ठगीको अभियोगमा रिहाइ हुन उनलाई सोही रकम बराबरको धरौटीमा गरेको हो। तर उनलाई धरौटी मागेको यो पहिलो पल्ट होइन।
उनलाई हालसम्म अदालतले २ करोड ७९ लाख रुपैयाँ मागिसकेका छन्। जसमध्ये २ करोड २५ लाख रुपैयाँ बुझाइसकेका छन्। अझै एउटा अदालतमा मुद्दा यथावत् छ।
यसअघि रविलाई रूपन्देही अदालतले एक करोड रुपैयाँ, काठमाडौँ जिल्ला अदालतले ६० लाख र कास्की जिल्ला अदालतले ६५ लाख मागेका थिए। उनले बैंक धरौटी राखेर रिहा भएका छन्। यद्यपि, रविको मुद्दा भने अझै बाँकी छन्। उनीविरुद्ध पर्सा जिल्ला अदालतमा समेत उनीविरुद्ध मुद्दा छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
३.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
४.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...




