बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

३ दिन लगातार बढेको सुनको भाउ आज घट्यो

३ दिन लगातार बढेको सुनको भाउ आज घट्यो

  • खबर सेवा

  • शुक्रबार, माघ २५, २०८१

  • 94
    SHARES
३ दिन लगातार बढेको सुनको भाउ आज घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो । यस्तै चाँदीको भने ५ रुपैयाँ बढेको छ ।

यससँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको १ हजार ९८५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ थियो ।

 

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology