बुधबार, चैत्र १२, २०८१
English
Follow us:

मदन राईलाई २ वर्ष जेल सजाय

मदन राईलाई २ वर्ष जेल सजाय

  • खबर सेवा

  • शुक्रबार, माघ २५, २०८१

  • 74
    SHARES
मदन राईलाई २ वर्ष जेल सजाय

काठमाडौँ। वालयौन दुर्व्यवहारका आरोपित मदन राईलाई साढे दुई वर्ष कैद सजाय तोकिएको छ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार मदन राईलाई साढे दुई वर्षको कैद सजाय तोकेको तहशिलदार सुदिपकुमार भट्टराईले जानकारी दिए।

यस कसुरमा एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन पनि आदेश भएको हो। भट्टराईका अनुसार इजलासले राईलाई नैतिक पतन देखिने फौजदारी कसुर गरेको पनि ठहर गरेको छ।

यस कसूरमा माघ १० गते न्यायाधीश दाहालको इजलासले दोषी ठहर गरेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology