आइतवार, कार्तिक ३०, २०८२
English
Follow us:

सिंहदरबारमा आगलागी

सिंहदरबारमा आगलागी

  • खबर सेवा

  • शनिबार, माघ २६, २०८१

  • 141
    SHARES
सिंहदरबारमा आगलागी

काठमाडौँ। देशको केन्द्रका रूपमा रहेको सिंहदरबारमा आगलागी भएको छ।

सिंहदरबारको खानेपानी मन्त्रालयको दोस्रो तल्लामा भएको आगलागी भएको हो। तर अहिले केहीसमयअघि आगलागी नियन्त्रणमा आएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।

उनका अनुसार नेपाल प्रहरीले आगो नियन्त्रण गरेको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology