
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा सामाजिक सन्जाल अध्यादेशको विपक्षमा उभिएका छन्। उनले सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने उनले दाबी बताएका छन्।
यो विधेयकमा धेरै समस्या रहेको बताउँदै उनले विधेयक नसच्याइ, परिमार्जन नभइ र संशोधनबिना पारित नहुने बताए।