बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

महाकुम्भमा स्थान गर्न धवलशम्शेरसहित राप्रपाका नेताहरूको टोली भारत प्रस्थान

महाकुम्भमा स्थान गर्न धवलशम्शेरसहित राप्रपाका नेताहरूको टोली भारत प्रस्थान

  • खबर सेवा

  • सोमवार, माघ २८, २०८१

  • 271
    SHARES
महाकुम्भमा स्थान गर्न धवलशम्शेरसहित राप्रपाका नेताहरूको टोली भारत प्रस्थान

काठमाडौं । राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणासहितको राप्रपाको टोली महाकुम्भमा पवित्र स्नान गर्न भारतको प्रयागराजतर्फ प्रस्थान गरेका छन् ।

राप्रपाको उच्चस्तरीय टोलीमा उपाध्यक्ष मुकुन्दश्याम गिरी, सहायक महामन्त्री ऋषिराज देवकोटा, केन्द्रीय सदस्यद्वय जनक सिंह र भीम शाही समेत सहभागी छन् । त्रिवेणीको सङ्गममा स्नान गरेर आशीर्वाद लिन राप्रपाको केन्द्रीय नेताहरूको टोली सोमबार भारततर्फ लागेको हो ।

महापर्वले विश्वभरका भक्तहरूलाई आकर्षित गरेको छ । नेपालबाट पनि हजारौं भक्तजनहरू सहभागी भैरहेका छन् । महाकुम्भ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology