बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

आश्वासन दिन छाड्दैनन् प्रचण्ड, भने : विप्लव र माधव नेपालसँग एकता गरिहाल्छौँ

आश्वासन दिन छाड्दैनन् प्रचण्ड, भने : विप्लव र माधव नेपालसँग एकता गरिहाल्छौँ

  • खबर सेवा

  • मङ्लबार, माघ २९, २०८१

  • 80
    SHARES
आश्वासन दिन छाड्दैनन् प्रचण्ड, भने : विप्लव र माधव नेपालसँग एकता गरिहाल्छौँ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही कम्युनिष्ट पार्टीहरूसँग एकताको लागि छलफल भइरहेको बताएका छन्।

मंगलबार सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकाहरूसँग कुराकानी गर्दै नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्नेबारे कुराकानी भइरहेको बताएका हुन्। पार्टी एकताबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग कुराकानी भएको उनको भनाइ छ।

उनले पार्टी एकताकै लागि समाजवादी मोर्चा बनाएर छलफल गरेको पनि दाबी गरे।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology