बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

चितवनमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • खबर सेवा

  • बुधबार, माघ ३०, २०८१

  • 62
    SHARES
चितवनमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रत्ननगर नगरपालिका ५ का २८ वर्षीय आलोक महतो रहेका छन् ।

बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बाप्र ०३-००२ प ५५०३ नं को मोटरसाइकल मंगलबार राति १० बजे रत्ननगरकै जनकल्याण चोकमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पडाइएकोमा साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology