बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ बाट [तालिकासहित]

कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ बाट [तालिकासहित]

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन २, २०८१

  • 63
    SHARES
कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ बाट [तालिकासहित]

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ।

बोर्डले आज (शुक्रबार) सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षीक परीक्षातालिका सार्वजानिक गरेको हो।

साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ।

परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology