बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ

सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन २, २०८१

  • 50
    SHARES
सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको थियो। यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology