बुधबार, चैत्र १२, २०८१
English
Follow us:

रुपन्देहीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

रुपन्देहीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन २, २०८१

  • 49
    SHARES
रुपन्देहीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

रुपन्देही। रुपन्देहीमा १३ वर्षीया बालिकालाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।

बिहीबार साँझ प्रहरीले पक्राउ उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोबिन्द थापा रहेका छन्।

उनीहरूले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology