समाचार

शान्दार मःम पसलमा ग्याँस विष्फोट प्रकरण : थप एकको मृत्यु

काठमाडौँ। कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्याँस विष्फोट हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ। माघ २४ मा विष्फोटमा परेका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए।

तामाङ उदयपुरको गढी गाउँपालिका–७ का स्थानीय हुन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यसअघि हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भिमबहादुर घलेले ज्यान गुमाएका थिए।

दुर्घटनामा परेका ८ जनाको कीर्तिपुरमा उपचार हुँदैछ ।

सम्बन्धित समाचार

कालीकोटमा करेन्ट लागेर एकको मृत्यु

कालीकोटमा करेन्ट लागेर एकको मृत्यु

कालीकोट । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट...

छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका श्रेष्ठ पक्राउ

छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक...

बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थाल्यो

बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थाल्यो

काठमाडौं। काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थालेको छ। मात्रा घटाउने उद्देश्यका साथ महानगरले छुट्टै सुक्खा फोहर व्यवस्थापन...

जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल

जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल

काठमाडौँ। भदौ २२ र २३ गते भएको जेन–जी आन्दोलनको एउटा कारणका रुपमा धनी र गरिवबीचको आम्दानीको वितरणमा रहेको ठूलो...