बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

सत्तारुढ दलको बैठक बस्दै

सत्तारुढ दलको बैठक बस्दै

  • खबर सेवा

  • शनिबार, फाल्गुन ३, २०८१

  • 60
    SHARES
सत्तारुढ दलको बैठक बस्दै

काठमाडौँ। सत्तारुढ दलहरूको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्ने बताइएको छ। सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकले आज सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको थियो । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भूमि सबन्धी अध्यादेशमा समर्थन नजनाउने र विपक्षमा उभिने धारणा सार्वजनिक गरेपछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो।

आजको बैठकमा संविधान संसोधन सम्बन्धी कार्यदलले आफ्नो धारणा राख्ने तथा सत्य निरूपण तथा मेलमिलाप आयोगका बारेमा पनि छलफल गरिने जनाइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology