बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

पोखरामा बेलुनमा आगो लाग्दा जलेर अर्थमन्त्री पौडेल र मेयर घाइते, थप उपचारका लागि काठमाडौं ल्याइयो

पोखरामा बेलुनमा आगो लाग्दा जलेर अर्थमन्त्री पौडेल र मेयर घाइते, थप उपचारका लागि काठमाडौं ल्याइयो

  • खबर सेवा

  • शनिबार, फाल्गुन ३, २०८१

  • 66
    SHARES
पोखरामा बेलुनमा आगो लाग्दा जलेर अर्थमन्त्री पौडेल र मेयर घाइते, थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौँ। पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन्।

पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो। उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology