आइतवार, कार्तिक ३०, २०८२
English
Follow us:

दिल्ली रेलबे स्टेशनमा भागदौड, १८ को मृत्यु, २५ बढीको घाइते

दिल्ली रेलबे स्टेशनमा भागदौड, १८ को मृत्यु, २५ बढीको घाइते

  • खबर सेवा

  • आइतवार, फाल्गुन ४, २०८१

  • 125
    SHARES
दिल्ली रेलबे स्टेशनमा भागदौड, १८ को मृत्यु, २५ बढीको घाइते
प्रतिकात्मक तस्बिर

काठमाडौँ। नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भएको भागदौडमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। शनिबार राति ९स्२६ बजे भागर्दाैडका कारण १८ व्यक्तिको मृत्यु भएकोमा १४ महिला र ३ बच्चा छन्।

२५ भन्दा बढी व्यक्ति घाइते भएको लोक नायक जय प्रकाश अस्पताल (एलएनजेपी) ले मृत्युको पुष्टि गरेको छ।

यो दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको हो। महाकुम्भमा जानका लागि स्टेशनमा साँझ ४ बजेबाट जुट्न थालेको थियो। रातिको करिब ८स्३० बजे प्रयागराज जाने ३ वटा ट्रेन ढिलाइ भएकोले भिड बढेको र भागदौड मच्चिएको हो।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology