मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

टिपर दुर्घटनामा चालकको मृत्यु

टिपर दुर्घटनामा चालकको मृत्यु

  • खबर सेवा

  • आइतवार, फाल्गुन ४, २०८१

  • 139
    SHARES
टिपर दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ। बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ। शनिबार साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग१क ६१८९ नम्बरको टिपर निसीखोला गाउँपालिका ६ लामिडाँडामा दुर्घटना भएको हो।

दुर्घटनामा परि गुल्मीको इस्मा गाउँपालिका ३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए। टिपर सडकबाट करिब २०० मिटर तल खसेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology