बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

फेरि बढ्यो सुनको भाउ, कति पुग्यो?

फेरि बढ्यो सुनको भाउ, कति पुग्यो?

  • खबर सेवा

  • सोमवार, फाल्गुन ५, २०८१

  • 57
    SHARES
फेरि बढ्यो सुनको भाउ, कति पुग्यो?

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो। आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology