बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन ६, २०८१

  • 55
    SHARES
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेश गर्नेछन् ।

साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, ०८० माथी छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विद्युतीय व्यापार (इ कमर्श) विधेयक, ०८१ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology