बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

लालिगाको शीर्षमा बार्सिलोना, दोस्रोमा रियल

लालिगाको शीर्षमा बार्सिलोना, दोस्रोमा रियल

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन ६, २०८१

  • 62
    SHARES
लालिगाको शीर्षमा बार्सिलोना, दोस्रोमा रियल

काठमाडौँ। स्पेनिस लालिगामा बार्सिलोना शिर्ष स्थानमा उक्लिएको छ । सोमबार राती भएको खेलमा रायो भायोकानोलाई १–० गोलले पराजित गर्दै बार्सिलोना विजयी भएको हो । खेलको २८ औँ मिनेटमा पेनाल्टी मार्फत रोवर्ट लोवान्डोस्कीले निर्णायक गोल गरेपछि बार्सिलोनाले जित निकालेको हो । जितपछि बार्सिलोना तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

ला–लिगाको २४ औँ चरणको खेल सकिदा ५१ अंक सहित बार्सिलोना पहिलो स्थानमा रहँदा समान खेलबाट समान अंक रहे पनि रियल मेड्रिड गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदा ५० अंक बटुलेको एटलेटिको मेड्रिड तेस्रो स्थानमा रहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology