बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

जब बम भनिएको वस्तु सिरानी भएपछि …

जब बम भनिएको वस्तु सिरानी भएपछि …

  • खबर सेवा

  • बुधबार, फाल्गुन ७, २०८१

  • 48
    SHARES
जब बम भनिएको वस्तु सिरानी भएपछि …

काठमाडौँ। काठमाडौंको त्रिपुरेश्वरमा फेला परेकोुशंकास्पदु वस्तु सिरानी मात्र भएको पाइएको छ।

मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वर सडकपेटीमा शंकास्पद वस्तु रहेको खबर पाएपछि प्रहरी टोली खटिएको थियो। उक्त टोलीले घटनास्थललाई सुरक्षित पारेर सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार उक्त वस्तु सिरानी मात्र रहेको पाइएको छ। प्लास्टिकको म्याटले बेरिएको अवस्थामा भित्र सिरानी छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology