बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

दिल्लीको मुख्यमन्त्री बनिन् भाजपा नेत्रृ रेखा गुप्ता

दिल्लीको मुख्यमन्त्री बनिन् भाजपा नेत्रृ रेखा गुप्ता

  • खबर सेवा

  • बिहिबार, फाल्गुन ८, २०८१

  • 59
    SHARES
दिल्लीको मुख्यमन्त्री बनिन् भाजपा नेत्रृ रेखा गुप्ता

काठमाडौँ । भारतीय जनता पार्टीकी नेतृ रेखा गुप्ता दिल्लीको मुख्यमन्त्रीमा बनेकी छन्।

दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको थियो। दिल्ली विधानसभा चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो। भारतीय जनता पार्टीको संसदीय बोर्डले दिल्ली राज्यमा पार्टी व्यवस्थापिका दलको नेताको लागि बुधबार भएको चुनावमा गुप्ता विजयी भएकी थिइन् ।

यससँगै उनी अब महिला मुख्यमन्त्रीको रुपमा दिल्लीको नेतृत्वमा रहने भएकी हुन् । यसैबिच आम आदमी पार्टीका नेता अरबिन्द केजीवालले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology