सोमवार, मंसिर १, २०८२
English
Follow us:

घाँस काट्दै गर्दा लडेर मृत्यु

घाँस काट्दै गर्दा लडेर मृत्यु

  • खबर सेवा

  • बिहिबार, फाल्गुन ८, २०८१

  • 101
    SHARES
घाँस काट्दै गर्दा लडेर मृत्यु
प्रतिकात्मक तस्बिर

जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–१ स्थित गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। कुशे–१ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका देवीसरा वादीको मृत्यु भएको हो ।

बिहीबार बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै उनको मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology