बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

समाजवादीको केन्द्रीय कमिटीको बैठक रद्द

समाजवादीको केन्द्रीय कमिटीको बैठक रद्द

  • खबर सेवा

  • बिहिबार, फाल्गुन ८, २०८१

  • 52
    SHARES
समाजवादीको केन्द्रीय कमिटीको बैठक रद्द

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको आज बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ।

पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज विदुर सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए। सापकोटाको आज बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।

सो पार्टीको केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology