बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन ९, २०८१

  • 48
    SHARES
घट्यो सुनको भाउ

काठमाडौँ। सुनको मूल्य आज (शुक्रबार) भने घटेको छ। बिहीबार प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज १ हजार घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज सुनको मूल्य तोलाको १ लाख ७० हजार कायम भएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ९० मा किनबेच भइरहेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology