बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

नारायणीमा हामफालेकालाई सशस्त्रले गर्यो उद्धार

नारायणीमा हामफालेकालाई सशस्त्रले गर्यो उद्धार

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन ९, २०८१

  • 63
    SHARES
नारायणीमा हामफालेकालाई सशस्त्रले गर्यो उद्धार

काठमाडौँ। नारायणी नदीमाथिको पुलमाथिबाट हामफालेका वृद्धको सकुशल उद्धार गरिएको छ।

चितवन भरतपुर महानगरपालिका ३ पुलचोकस्थित नारायणी नदीमाथिको पुलबाट हामफालेका भरतपुर २ आँपटारी बस्ने ७९ वर्षका खिला शर्मा अधिकारीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology