बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

दीलिप रायमाझीका पिता आनन्दकुमारको निधन

दीलिप रायमाझीका पिता आनन्दकुमारको निधन

  • खबर सेवा

  • शनिबार, फाल्गुन १०, २०८१

  • 58
    SHARES
दीलिप रायमाझीका पिता आनन्दकुमारको निधन

काठमाडौँ। अभिनेता दीलिप रायमाझीलाई पितृ शोक परेको छ । ७८ वर्षीय आनन्दकुमार रायमाझीको शुक्रबार राति किर्तिपुर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पिता बिरामी भएका कारण दिलिप हिजो नै स्वदेश आइपुगेका थिए।

पारिवारिक स्रोतका अनुसार आज पशुपति आर्यघाटमा दिलिपको पिताको दाहसंस्कार गरिँदैछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology