समाचार

पाथीभरा केबलकार विवाद : फुङलिङमा प्रहरीसँग झडप, केही घाइते

काठमाडौँ। ताप्लेजुङको सदरमुकाम फुङलिङमा केबलकार विवादका कारण फेरि झडप भएको छ। पाथीभरासम्म केबलकार बनाउन नमिल्ने भन्दै एक समूह गरेको आन्दोलनमा प्रहरीसँग झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन्।

झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ।

राँके जुलुसमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि झडप भएको हो ।

सम्बन्धित समाचार

हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा...

कुमाल बस्तीमा पिउने पानीको समस्या

कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर। षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार...

काठमाडौँको तापक्रम माघ लागेलगत्तैको कम

काठमाडौँको तापक्रम माघ लागेलगत्तैको कम

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) माघ लागेयताकै कम देखिएको छ। मौसम पूर्वानुमान माहशाखाका अनुसार बिहान ५:४५ बजे...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही...