बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ

  • खबर सेवा

  • सोमवार, फाल्गुन १२, २०८१

  • 36
    SHARES
फेरि बढ्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । सोमबार थप ५०० रुपैयाँ वृद्धि भएर कारोबार भएको हो ।

जसअनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो । यसअघि शुक्रबार सुनको मूल्य १ लाख ७० हजार रुपैयाँ कायम थियो ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology