बुधबार, चैत्र १२, २०८१
English
Follow us:

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

  • खबर सेवा

  • सोमवार, फाल्गुन १२, २०८१

  • 49
    SHARES
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रयास गरिरहेका छन्। आजको बैठकमा पनि यस विषयमा छलफल हुन सक्ने मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology