बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए शपथ

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए शपथ

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन १३, २०८१

  • 55
    SHARES
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए शपथ

काठमाडौं। नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएका हुन ।

उनलाई उपप्रधान एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology