बुधबार, बैशाख १७, २०८२
English
Follow us:

छलफलमा प्रतिपक्षी

छलफलमा प्रतिपक्षी

  • खबर सेवा

  • बुधबार, चैत्र १२, २०८१

  • 38
    SHARES
छलफलमा प्रतिपक्षी

काठमाडौँ। संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक बसिरहेको छ। नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बसेको हो। बैठकमा चैत १५ गते सङ्घीय राजधानी काठमाडौँमा गर्न लागिएको आन्दोलनको विषयमा छलफल भइरहेको बताइएको छ ।

साथै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेपछि उत्पन्न परिस्थितबारे पनि बैठकमा छलफल हुने बताइएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology